प्रधानमन्त्री प्रचण्ड र बेलायती राजदूतबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि बेलायती राजदूत निकालो पोलिटले भटे गरेकी छिन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटामा पोलिटले प्रधानमन्त्रीसँग भेट गरेकी हुन् ।

भेटका क्रममा बेलायत र नेपालको सम्बन्धलाई थप मजबुद बनाउने बारेमा कुराकानी भएको प्रधानमन्त्रीका सचिवालय सदस्य रमेश मल्लले जनाए ।

 

प्रतिक्रिया