कांग्रेस बाग्मती प्रदेशकाे मुख्य सचेतकमा कुन्दन काफ्ले चयन


काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले  बाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।

नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको वैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो ।

काफ्ले प्रदेशसभामा दोलाखा १(१) बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया