प्रधानमन्त्रीले गरे गोरखा महोत्सव उद्घाटन (फोटो फिचर)


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औँ गोरखा महोत्सवको उद्घाटन गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डे प्रधानमन्त्री बनेपछि पहिलोपटक काठमाडौंबाट हेलिकप्टरमार्फत गोरखा पुगेका उनले महोत्सवको उद्घाटन गरेका हुन् ।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले हिजो मंगलबार बसेको प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।

 

 

प्रतिक्रिया