
उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने सरकारको प्रवक्ता नियुक्त
काठमाडाैं – मन्त्रीपरिषदले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई नेपाल सरकारको प्रवक्तामा नियुक्त गरेको छ।
सोमबार प्रधानमन्त्रीमा सपथ लिइसकेपछि पुष्पकमल दाहालको अध्यक्षतामा बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।



कागजपत्र |
