आज सेयर बजार बन्द


काठमाडौं – सेयर बजार आज बन्द हुने भएको छ।

सरकारले क्रिसमसको अवसरमा आज सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएको हो ।

अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ।

प्रतिक्रिया