विश्वकप फाइनलमा अर्जेन्टिना २-० ले अगाडि


कतार – विश्वकप फाइनलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २-०ले अग्रता लिएको छ । कतारमा भईरहेको फाइनल खेलमा अर्जेन्टिनाका डि.मारियाले टिमका लागि दोस्रो गोल गर्दै २–० को अग्रता दिलाएका हुन् ।

खेलको ३५ औं मिनेटमा मारियाले गोल गरेका हुन् । यसअघि कप्तान मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

प्रतिक्रिया