

२४३३ नयाँ प्रहरी जवानको पदस्थापन, को-कहाँ पदस्थापित भए ? (नामसहित)

काठमाडाैं – प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभागले नयाँ भर्ना भएका दुई हजार चारसय ३३ जना जवानहरुको पदस्थापन गरेको छ ।
प्रधान कार्यालयले गत कात्तिक ६ गते लागू हुने गरी नयाँ नियुक्ति भएको जवानहरूको पदस्थापन गरिएको जनाएको छ ।
प्रहरी उपरीक्षकको ४ कार्तिकको निर्णयले उनीहरुलाई प्रहरी सेवामा नियुक्त गरिएको थियो । निर्वाचन आचारसंहिताका कारण रोकिएको उनीहरुको पदस्थापन शुक्रबार गरिएको हो ।

