सुनको मूल्य घट्यो, आज तोलामा कति ?


काठमाडौँ – नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको ९९ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया