लेबनानमा शान्ति सैनिक सवार सवारीमा आक्रमण, १ जनाको मृत्यु


काठमाडौं – दक्षिण लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका एक सदस्यको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

आठ जना कर्मचारी बोकेर बेरुततर्फ गइरहेको सवारी साधनमाथि आक्रमण भएपछि एक जना आयरिश सदस्यको मृत्यु भएको राष्ट्रसंघका अधिकारीले जनाएका छन् ।

घटनाबारे थप विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया