मंगलबार २८औँ महानगर दिवस मनाउँदै काठमाडौं महानगर


काठमाडौं – काठकाडौं महानगरपालिकाले अगामी २९ गते महानगर दिवस मनाउने भएको छ ।

दिवसका आवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । २८ महानगर दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा दिपावली गर्न महानगरले आग्रह गरेको छ ।

महानगर दिवस मनाउने क्रममा आज काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीबीच दशरथ रंगशालमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सो क्रममा जनप्रतिनिधिको टिम पराजित भएको छ ।

प्रतिक्रिया