प्रविधिको माध्यमबाट परम्परागत चिनियाँ औषधिको प्रवर्द्धन


बेइजिङ – चीनले सूचना तथा प्रविधिको माध्यमबाट परम्परागत चिनियाँ औषधिको प्रवर्द्धन गरिने सेवा सञ्चालन गरेको छ। चीनको १४ औं पञ्चवर्षीय योजना (२०२१-२०२५) मा यो योजना समावेश छ।

सन् २०२५ मा टीसीएम सूचना प्रणालीले चीनको मेडिकल तथा स्वास्थ्य हेरचाह संयन्त्र स्थापना हुने छ। यस योजनाले परम्परागत चिनियाँ औषधि अस्पतालहरूले अनलाइन फार्मेसी तथा चिकित्सा सेवाहरूको प्रवर्द्धन गर्ने छन्।

प्रतिक्रिया