चीनको मेनल्याण्डमा कोरोना संक्रमित बढ्दै


बेइजिङ – चीनको मेनल्याण्डमा ४२४७ कोरोना संक्रमित थपिएका छन्।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४७७ जना लक्षणविहीन संक्रमित भेटिएका छन्।

शनिबार ३ हजार ९१३ जना कोरोना संक्रमित निको भएका छन्।

हालसम्म ५ हजार २३५ जनाको कोरोनाको कारण ज्यान गएको छ।

प्रतिक्रिया