बाजुरामा मतगणना : कांग्रेसका पाण्डे अघिअघि, पछ्याउँदै एमालेका थापा


काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

सुरुदेखि नै अगाडि रहेका पाण्डेले दुई हजार ५५३ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार कर्णबहादुर थापाले एक हजार ९९७ मत ल्याएका छन् ।

उनीहरूबीच ५५६ को मतान्तर छ ।

 

प्रतिक्रिया