
पद्मालाई धनराजले उछिने, ११३५ को मतान्तर
स्याङ्जा – निर्वाचन आयोगको निर्देशनपछि गन्न थालिएको प्रतिनिधिसभातर्फको स्याङ्जा–२ कांग्रेसका उपसभापतिसमेत रहेका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाएका छन् ।
एमाले सचिवसमेत रहेकी पद्मा अर्याललाई एक हजार १३५ मतले पछि पार्दै गुरुङले अग्रता लिएका हुन् ।
गुरुङले ४ हजार ५९० मत पाउँदा अर्यालले ३ हजार ४५५ मतसहित पछ्याइरहेकी छन् ।



कागजपत्र |
