संखुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित


संखुवासभा – संखुवासाभामा नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन् ।

उनी नेकपा एमालेका राजेन्द्र गौतमलाई पराजित गर्दै प्रतिनिधिसभाका लागि निर्वाचित भएका हुन् । खड्काले ३२ हजार १ सय ५८ मत ल्याएका छन् भने गाैतमले २६ हजार ७ सय १९ मत ल्याएका छन् ।

प्रतिक्रिया