गृहमन्त्री खाँण र राप्रपा उम्मेदवार बोहोराबीच मतान्तर बढ्दै, खाँण ५७७ मतले पछाडि


रुपन्देही — गृहमन्त्री बालकृष्ण खाँण ५७७ मतले पछाडी रहेका छन् ।

प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३को मतगणना जारी रहँदा राप्रपाका नेता दीपक बोहराले २७ हजार १ सय ४२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २६ हजार ५ सय ६५ मत ल्याएका छन्।

बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ।

प्रतिक्रिया