शेरधन राई २२ सय मतले पछि


काठमाडौं – भोजपुरमा माओवादी केन्द्रका सुदन किरातीले अग्रता लिएका छन्।

निर्वाचन कार्यालयको पछिल्लो मतपरिणाम अनुसार सुदनले नेकपा एमालेका शेरधन राईलाई २२ सय बढी मतले पछाडि छोडेका छन् ।

सुदनले १४ हजार ७८२ मत ल्याउँदा राईले १२ हजार ५५८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया