गुल्मीमा भण्डारी अघिअघि, ज्ञवाली पछिपछि


काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी ९ हजार ३९० मतका साथ अगाडि छन् ।

प्रतिस्पर्धी नेकपा(एमाले) उपमहासचिव प्रदीप ज्ञवाली ८ हजार ८०४ मतका साथ दोस्रो स्थानमा छन् । ब

प्रतिक्रिया