निर्वाचित भएपछि विश्वप्रकाशले भने– एक/एक मतलाई लाख/लाख सम्मान


काठमाडौँ- झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेपाली कांग्रेस महामन्त्री विश्वप्रका शर्माले मतदाताहरुप्रति आभार व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत झापा–१ का मतदाताहरुलाई धन्यवाद दिँदै उनले आभार व्यक्त गरेका हुन्। उनले एक÷एक मतलाई लाख÷लाख सम्मान व्यक्त गरेका छन्।

‘आमाबुबाहरुमा, दिदिबहिनी दाजुभाइहरुमा, झापा १ का सबै मतदाताहरुमा, स्वदेश र विदेशबाट शुभेच्छा राख्नुहुने, सबै आत्मीय मित्रहरूमा हृदयले आभारी छु,’ शर्माले भनेका छन्, ‘एक÷एक मतलाई लाख÷लाख सम्मान,’

 

प्रतिक्रिया