मकवानपुर–२ मा विरोध खतिवडा साढे ४ हजार मतले पराजित


काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का महेश बर्तौला विजयी भएका भएका छन् ।

पूर्वस्वास्थ्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडालाई चार हजार ५२० मतले पराजित गर्दै बर्तौला विजयी भएका हुन् ।

खतिवडाले ३० हजार ३९६ मत ल्याएका छन् भने बर्तालाले ३४ हजार ९१६ मत ल्याएका छन् ।

प्रतिक्रिया