ओखलढुंगामा रामहरीको अग्रता, पछ्याउँदै यज्ञराज


ओखलढुंगामा – एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका रामहरी खतिवडाले ५ हजार ९४९ मत ल्याएर अग्रस्थानमा छन् ।

उनका प्रतिस्पर्धि एमालेका यज्ञराज सुनुवार ५ हजार २२१ मत सहित दोस्रो स्थानमा छन् । राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार शोभा कार्कीले १३३ मत प्राप्त गरेकी छन् ।

 

प्रतिक्रिया