
चितवन–३ मा राप्रपाका पाण्डे अगाडि, पछ्याउँदै स्वतन्त्र पार्टीकी जिता बराल
चितवन -चितवन क्षेत्र नं. ३ मा भइरहेको मतगणनामा राप्रपाका विक्रम पाण्डेले अग्रता हासिल गरेका छन् ।
उनले अहिलेसम्म ३ हजार ६२१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बरालले ३२७४, गठबन्धनका भोजराज अधिकारीले ३२५१ र स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २७६६ मत प्राप्त गरेका छन् ।



कागजपत्र |
