गगन थापा साढे ५ हजार मतले अगाडि


काठमाडौं- काठमाडौं–४ मा कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् । गगनले १७,५१६ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका एमालेका राजन भट्टराईले ११,९४८ मत ल्याएका छन् ।

उनीहरूबीच ५५६८ मतको फरक छ ।

प्रतिक्रिया