
एमालेले खोल्यो खाता, प्रतिनिधिसभामा ललितपुर २ बाट महर्जन विजयी
ललितपुर – नेकपा एमालेले प्रतिनिधिसभामा खाता खोलेको छ । ललितपुर २ बाट नेकपा एमालेका प्रेमबहादुर महर्जन १९८३४ मतका साथ विजयी भएका छन् ।
उनका निकट्तम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०४४० मत ल्याए ।
यो चुनावमा एमालेले पहिलो सिट जितेको हो । यसअघि मुस्ताङबाट कांग्रेसले खाता खोलेको थियो ।



कागजपत्र |
