
झापा–३ः सिटौलालाई पछि पार्दै लिङ्देन
झापा – झापा–३ को मतगणना सुरु भएको छ ।
अहिलेसम्म ५ सय मत गनिसकिँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन्।
कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन्। झापामा लिङ्देन सिटौलाभन्दा १४ मतले अगाडि रहेका छन् ।



कागजपत्र |
