काठमाडाैं-१ः अग्रता बढाउँदै प्रकाशमान सिंह, एमालेका पाैडेल भन्दा पुकार बम अगाडी


काठमाडौं – काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।

सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको ११ः३० को नतिजाअनुसार सिंहले ११९६, राप्रपाका रवीन्द्र मिश्रले १०४० र पुकार बम ९५१ मत पाएका छन् ।

यो निर्वाचन क्षेत्रमा नेकपा एमालेका किरण पाैडेल र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि प्रतिस्पर्धामा छन् । यसरी हेर्दा एमालेका किरण पाैडेलभन्दा स्वतन्त्रका बम अगाडी रहेका छन् ।

प्रतिक्रिया