
काठमाडौं ६ को मतगणना सुरु
काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ ।
धर्मस्थलीमा केहीबेरअघि मतगणना सुरु भएको हो ।
काठमाडौं–६ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।



कागजपत्र |
