
भक्तपुर २ मा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाको अग्रता
काठमाडौं- भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् ।
अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसका थापाले २२२८ र एमालेका बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।



कागजपत्र |
