मतदातालाई धन्यवाद, तपाईंको मतको सधैं कदर गर्छौं : अध्यक्ष ओली


काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् ।

आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदानमा सहभागी भएका मतदातालाई उनले फेसबुकमार्फत धन्यवाद दिएका हुन् ।

‘तपाईं मतदातालाई हार्दिक धन्यवाद, तपाईंको मतको सधैं कदर गर्छौं’, ओलीले फेसबुकमा फाेटाे बनाएर पाेस्ट गरेका छन् ।

प्रतिक्रिया