‘बुवासँग म’

बुवाको ९३ औं जन्मदिनमा केपी ओलीले खुवाए केक


काठमाडाैं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको जन्मदिन मनाएका छन् ।

निर्वाचनका लागि झापामा रहेका ओलीले बुवा मोहनको ९३ औं जन्मोत्सवको अवसरमा उनलाई केक समेत खुवाएका छन् ।

ओलीले ट्वीटरमा तस्वीर शेयर गर्दै बुवालाई जन्मदिनको शुभकामना दिएका छन् ।

प्रतिक्रिया