वसन्तरपुरमा राप्रपाको चुनावी सभा, मनिषा कोइरालाले पनि सम्बोधन गर्ने


काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज वसन्तपुर, पोखरा, स्याङजामा चुनावी सभा राखेको छ।

चुनावी सभामा अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने भएकी छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार पार्टीका प्रभावशाली नेतासहित कोइरालाले चुनावी सभालाई सम्बोधन गर्ने भएकी हुन्।

पछिल्लो समय कोइराला राजा र राजसंस्थाप्रति कोइरालाको झुकाव देखिन्छ।

प्रतिक्रिया