गोरखाको विकास लागि प्रचण्डको यस्ता छन् ४५ योजना (पूर्णपाठ)


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको विकासका लागि भन्दै रणनीतिक महत्वका ४५ योजना सार्वजनिक गरेका छन्।

गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार उनले गोरखाली जनताका लागि भन्दै रणनीतिक योजनासहित प्रतिवद्धतापत्र ल्याएका हुन्। उनले सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने भन्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।

यस्ता छन् योजना :

 

प्रतिक्रिया