नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु


काठमाडौं – नेपालमा डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो ।

यससँगै नेपालमा गत साउन महिना यता ५४ जनाले डेंगुका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया