
म पृथ्वीनारायण शाहको विरोधी होइन,प्रभु साहले मेरै सल्लाहमा एमाले छाडेका हुन् : प्रचण्ड
काठमाडौँ। नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कहिल्यै पनि पृथ्वीनारायण शाहको विरोधी नभएको खुुलासा गरेका छन्। पृथ्वीनारायण शाहको कदम समयको माग भएकाले जायज रहेको प्रचण्डको भनाइ थियो।
‘मैले कहिल्यै पृथ्वीनारायण शाहको विरोध गरिन। द्वन्द्वकालमा शालिक भत्किए तर मैले समर्थन गरिन,’ एक अन्तर्वार्तामा प्रचण्डले भने,‘त्यसबेला सानासाना राज्य थिए। एउटा ठूलो राज्य बनाउनुपर्ने थियो। पृथ्वीनारायणले गरे।’
प्रचण्डले एक सन्दर्भमा एमाले नेता प्रभु साह आफैसँगको सरसल्लाहमा एमाले छाडेको बताएका छन्। ‘स्वतन्त्ररूपमा उम्मेदवारी दिने बेलामा सरसल्लाह दिएकै हो। भोलिका दिनमा हामी एकै ठाउँमा हुन सक्छौ।



कागजपत्र |
