काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार


काभ्रेपलाञ्चोक – नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ ।

सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल बाँस्कोटाको उम्मेदवार छिनोफानो भएको छ । सोसँगै २३ असोजमा दुवैले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन ।

प्रतिनिधिसभा :
१. रेशम लामा
२. गोकुल बाँस्कोटा

प्रदेशसभा :
१. क दिलिप लामा
१. ख चन्द्र लामा

२. क कुमार खकुरेल
२. ख कुमार थापा

 

प्रतिक्रिया