लागू भयो निर्वाचन आचारसंहिता


काठमाडौं। आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले गएराति १२ बजेबाट निर्वाचन आचारसंहिता लागू गरेको हो ।

गएराति १२ बजेबाट लागू भएको आचारसंहिता निर्वाचन सम्पन्न नहुँदासम्म लागू हुने आयोगले जनाएको छ ।

 

प्रतिक्रिया