त्रि.वि मा स्नातक तह प्रथम बर्षमा भर्ना खुल्याे (सुचना सहित)


काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम बर्षमा नयाँ विद्यार्थी भर्ना फारम खुल्ला गरेको छ । त्रि.विले विज्ञान तथा प्रविधि संस्थान, मानविकी तथा समाजशास्त्र सङ्काय र शिक्षा शास्त्र संङ्काय अन्तर्गतका शैक्षिक बर्ष २०७७/७८ को लागि नयाँ विद्यार्थी भर्ना फारम खुला गरेको हो ।

फारम २०७७ माघ १२ गतेदेखि वितरण हुनेछ भने आउँदो फागुन १२ गते सम्म आवेदन फारम बुझाईसक्नुपर्ने त्रि वि ले प्रकाशित गरेको विज्ञापनमा उल्लेख छ ।भर्ना भएका विद्यार्थीले रजिष्ट्रेशन फारम भरी त्रि वि परीक्षा नियन्त्रण कार्यालय र क्षेत्रिय नियन्त्रण कार्यलयमा २०७८ बैशाख मसान्त सम्म बुझाईसक्नु पर्ने छ ।

प्रतिक्रिया