
पुर्व राज्यमन्त्री गुरूङसहित नेता कार्यकर्ता राप्रपा प्रवेश
काठमाडौं – जनता समाजबादी पार्टीको केन्द्रीय सदस्य एवम् पुर्व राज्यमन्त्री रेनुका गुरूङ राष्ट्रिय प्रजातन्दत्र पार्टीमा प्रवेश गरेकी छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज एक कार्यक्रमका बीच गरुङसिहत विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् ।
अध्यक्ष लिङ्देनले पुर्व डीआइनी ठाकुर मोहन श्रेष्ठ, एकीकृत राष्ट्रिय शक्ति नेपालकि केन्द्रीय सदस्य अन्जु सुवेदी लगाएतलाई अविर लागाएर राप्रपामा प्रवेश गराएका छन्।






कागजपत्र |
