माओवादी केन्द्रको पदाधिकारीको अझै लागेको टुंगो, भोली पनि बैठक बस्ने


काठमाडौं – नेकपा माओवादी केन्द्रको आजको स्थायी कमिटीको बैठक सकिएको छ । पदाधिकारी टुंगो लगाउने मुद्दाका साथ बसेको बैठक आज पनि असफल भएको छ ।

आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने जानकारी दिए ।

प्रतिक्रिया