
डेढ कराेड बढी नाेक्सानमा भोटेकोशी जलविद्युत
हाल मध्य भोटेकोशीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ छ । रिजर्भ कोष ३० करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यो कम्पनी चौथो त्रैमाससम्म प्रतिसेयर २६ पैसा नोक्सानमा छ । यसको प्रतिसेयर नेटवर्थ पनि ९४ रुपैयाँ ९५ पैसा रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदीको पानी प्रयोग गरी १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।



कागजपत्र |
