तनहुँको म्याग्देमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध


तनहुँ – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा गएराती पहिरो खसेको छ ।

पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

गएराती साढे १ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ ।

 

प्रतिक्रिया