प्रमुख शर्माद्वारा विभूषणसम्बन्धी विधेयक प्रमाणीकरण


मकवानपुर  – वाग्मती प्रदेशसभाका प्रमुख यादवचन्द्र शर्माले प्रदेश विभूषणसम्बन्धि ऐन, २०७९ लाई आज यहाँ प्रमाणीकरण गुरेका छन् ।

प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट सोमबार पारित भई आएको ऐन लाई मंगलबार प्रमाणिकरण गरेका हुन् ।

शर्माले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रमाणिकरण रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया