यस्तो छ कांग्रेस सभापतिदेखि सदस्यसम्मको बरियता (सूचीसहित)


काठमाडौं — सत्तारुढ नेपाली कांग्रेसमा नेताहरूको मर्यादाक्रम कहाँ कसको हुने भन्ने प्रस्ताव गरिएको छ।  सोमबारदेखि पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा मर्यादाक्रमको मस्यौदा प्रस्ताव  गरिएको हो।

उक्त प्रस्तावमाथि छलफलपछि केन्द्रीय समितिले पारित गरे लागू हुनेछ।  मर्यादाको पहिलो नम्बरमा केन्द्रीय सभापति पहिलो नम्बरमा राखिएको छ । जम्मा १२१ बरियता राखिएको कांग्रेसमा सभापतिदेखि नेपाली कांग्रेस सदस्यलाई बरियता तोकिएको छ ।

हेर्नुस् सूची:

प्रतिक्रिया