पोलिटव्युरो सदस्यमा प्रचण्डको छोरी, बुहारी समेटीएपछि नेताहरु असन्तुष्ट- केन्द्रीय बैठक स्थगित


काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक घण्टाका लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले पोलिटब्युरो सदस्यको नाम हलमा प्रस्तुत गरेपछि एक घण्टाका लागि बैठक स्थगित भएको हो । केही नेताहरुले नामबारे असन्तुष्टि जनाएपछि बैठक स्थगित गरेर आन्तरिक छलफल थालिएको बताइएको छ ।

एक घण्टापछि पुनः बैठक सुचारु हुने बताइएको छ । बैठकबाट स्थायी कमिटी पनि गठनको तयारी छ ।

प्रतिक्रिया