मावि तह शिक्षक लाइसेन्सको परीक्षा केन्द्र निर्धारण


काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा केन्द्र ताेकेको छ ।

आयोगले असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको लागि उम्मेद्वारको रोल नम्बरसहित परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

विहान ८ बजेदेखि सञ्चालन हुने लिखित परीक्षाको प्रदेशगत परीक्षा केन्द्र निर्धारण गरेको हो ।

प्रतिक्रिया