प्रचण्डले किन मागे अर्थमन्त्री जनार्दन शर्माको राजीनामा ?


काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को राजीनामा मागेका छन्। उनले आज राति अर्थमन्त्रीलाई बोलाएर छलफल गरेपश्‍चात् राजीनामा मागेका थिए।

शर्मालाई आज र भोलिको संसद्‍माथि जवाफ दिन र तत्पश्‍चात् राजीनामा दिन भनिएको छ। पछिल्लो समय शर्माको कार्यशैलीप्रति पार्टी नै असन्तुष्ट रहेको बताइन्छ। पार्टीको पदाधिकारीमा राख्नका लागि शर्माको राजीनामा मागिएको अनुमान पनि गरिएको छ।

प्रतिक्रिया