काठमाडौँ उपत्यकामा भूकम्पको धक्का, केन्द्र भक्तपुरको चाँगुनारायण


काठमाडौं- भक्तपुरको चाँगुनारायणमा केन्द्र भएर भूकम्प गएको छ। शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लामा धक्का महसुस भएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार केन्द्र भक्तपुरको चाँगुनारायण थियो भने ४।७ म्याग्निच्युडको रहेको थियो।

प्रतिक्रिया