सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक


काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

बैठक आज बिहान साढे १० बजेलाई बोलाइएको छ। संघीय संसद भवन, नयाँबानेश्वरमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बोलाइएको छ।

प्रतिक्रिया