राष्ट्रपतिलाई देखाइयो मच्छिन्द्रनाथको भोटो


काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई शनिवार मच्छिन्द्रनाथको भोटो देखाइएको छ । वर्षा र सहकालको देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन भोटो देखाउने परम्परा छ ।

रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बुधबार जावलाखेल पुर्‍याइएको थियो । त्यसको चौथो दिनमा भोटो देखाउने चलन छ । सोहीअनुसार भोटो देखाइएको हो ।

प्रतिक्रिया