काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठक सुरु


काठमाडौं – काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठक सुरु भएको छ । मेयर बालेन साह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले सपथ लिएपछि पहिलो बैठक बसेको हो ।

बैठकमा परिचयात्मक कार्यक्रमसंगै ७ वटा एजेण्डा पेश भएको छ। बैठकको प्रत्यक्ष प्रशासन गरिएको छ । पदभार ग्रहणसँगै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया